व्रत बस्ने सामर्थ्यका लागि दर खाने तयारीमा नेपाली महिला

 १३ भदौ, दमक / हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार … Continue reading व्रत बस्ने सामर्थ्यका लागि दर खाने तयारीमा नेपाली महिला